बेपत्ताका परिवारमा छैन दसैँको खुसी

बाजुरा, कात्तिक १ । बाजुरामा दसैँको चहलपहल बढ्दै गए पनि १७ परिवारमा भने यस पटकको दसैँको कुनै रौनक छैन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा यहाँका १७ जना बेपत्ता भएपछि उनीहरूका परिवारमा दसैँको रौनकले छुन सकेको छैन। बेपत्ता भएका आफन्तले धेरै ठाउँमा खोजखबर गर्दा पनि उनीहरूका बारेमा कुनै ...

उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला 

डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।   उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ । ...

डडेल्धुरामा थोपा सिँचाइप्रति किसानको आकर्षण

डडेल्धुरा, साउन १२। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुनु र उत्पादन लागत बढ्दै जाँदा डडेल्धुराका किसान आधुनिक सिँचाइ प्रविधितर्फ आकर्षित हुन थालेका छन् । विशेष गरी व्यावसायिक कृषि गर्ने किसानहरू थोपा सिँचाइ प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने

समाचार

सुदूरपश्चिम प्रदेश

मनोरन्जन

राजनीति

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाण्डौँ, असोज २४।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो। निर्वाचनमा थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले

अर्थतन्त्र

सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द

काठमाण्डौ, असोज १९ । नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन् । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पानले मूल्यवृद्धिलगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने

खेलकुद

डडेल्धुरामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा, असोज १७ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्वसन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित भूमिराज युवा क्लब ओलीगाउँको आयोजनामा प्रतियोगिता हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिता असोज

स्वास्थ्य जिवनशैली

नेपाली समुदाय र पत्रकार बीचको सम्बन्ध बलियो बनाउनु पर्ने कुरामा जोड

लसएन्जल्स, क्यालिफोर्निया : क्यालिफोर्नियाको लसएन्जल्स क्षेत्रमा रहेका नेपाली समुदायका अगुवाहरुले समुदाय र पत्रकारहरुका बीचमा नङ मासुको सम्बन्ध हुनु पर्ने कुरामा

↑