देउडा गायक जेआर भट्टले ल्यायो मेरी इजुु को नयाँ भर्सन
डडेल्धुरा : लोक देउडा गायक जेआर भट्टले पछिललो समय बजारमा निकै चर्चामा आएको मेरी इजुु गितको नयाँ भर्सन सार्वजनिक गरेका छन् । केही महिना सार्वजनिक गरिएको मेरी इजुु लाई दर्शकले निकै रुचाए पछि फेरी नयाँ भर्सन बजारमा ल्याएका हुन् ।
पराई घर पुगेकी छोरीलाई पतिले दिएको यातना र पीडाका कथालाई गीतको भिडियोमा समेटिएको छ । जेआरकै शब्द र सवरमा रहेको गीतमा गायिका भावना भट्टले पनि आवाज दिएकी छन् । नयाँ भर्सनमा भूमिराज थापाको एरेन्ज, शेरबहादुर बोहराको मिक्सिङ, पुष्प भट्टको छायांकन, विष्णु खड्काको सम्पादन समावेश छ ।
जेआरकै निर्देशनमा बनेको गीतमा उनीसहित हरिस चन्द, ज्योति पाण्डे, गायत्री भट्ट, नरेश जोशी, दीपक भट्ट, दीपक जोशीलगायतको अभिनय छ ।
बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका
डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै
डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,
देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)
डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ । टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस