भोटेकोशी बाढीमा बाजुराका ७ जना सम्पर्कविहीन
बाजुरा, भदौ १०। रसुवाको भोटेकोशी नदीको बाढीमा परी बाजुराका ७ जना सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि गएका हिमाली गाउँपालिकाका–६ र स्वामीकार्तिक खापर गाउँपालिका–४ का ७ जना स्थानीय सम्पर्कविहीन भएका हुन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हिमाली गाउँपालिकाका ३ जना र स्वामीकार्तिक गाउँपालिकाका एकै घरका ४ जना गरी ७ जना सम्पर्कविहीन भएको मौखिक जानकारी आएको र त्यसमा थप बुझ्ने काम भइरहेको बताएका छन् ।
१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको
डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
ममता भट्ट, डडेल्धुरा, असोज २७ । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि डडेल्धुराका किसान यतिबेला खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
काठमाडौं, असोज २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
-

गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
-

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट



प्रतिकृया दिनुहोस