आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको बिहीबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कलेजोमा संक्रमण देखिएपछि उपचार गराइरहेका विष्टको मुख र घाँटीमा समेत संक्रमण फैलिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
केही समयअघि मात्रै आमाको किरिया सकेका विष्टको निधनले परिवार, आफन्त तथा पत्रकारिता क्षेत्रलाई शोकमा डुबाएको छ। सुदूरपश्चिमको कञ्चनपुर घर भएका विष्ट लामो समयदेखि पत्रकारितामा सक्रिय थिए।
पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको
आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
काठमाण्डौ, मंसिर १० । सरकारले काठमाण्डौको बागमती, मनोहरालगायत नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्दा विस्थापित भएकाहरूले वैकल्पिक बासस्थान
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
काठमाण्डौ, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ
-

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन
-

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
-

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग
-

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
-
सुदूरपश्चिममा एक साताभित्र बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्ने दाबी






प्रतिकृया दिनुहोस