भोटेकोशी बाढीमा बाजुराका ७ जना सम्पर्कविहीन 

बाजुरा, भदौ १०। रसुवाको भोटेकोशी नदीको बाढीमा परी बाजुराका ७ जना सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि गएका हिमाली गाउँपालिकाका–६ र स्वामीकार्तिक खापर गाउँपालिका–४ का ७ जना स्थानीय सम्पर्कविहीन भएका हुन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हिमाली गाउँपालिकाका ३ जना र स्वामीकार्तिक गाउँपालिकाका एकै घरका ४ जना गरी ७ जना सम्पर्कविहीन भएको मौखिक जानकारी आएको र त्यसमा थप बुझ्ने काम भइरहेको बताएका छन् । 

प्रतिकृया दिनुहोस

चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल

कञ्चनपुर, मंसिर ११ । महाकाली नदीमा आएको बाढीले चुँडाएको कञ्चनपुरको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल दुई महिना बितिसक्दा पनि पुनःनिर्माणको

आमाको किरिया सकेको केही समयमै पत्रकार राजेन्द्र विष्टको निधन

धनगढी, मंसिर १० । राष्ट्रिय समाचार समिति राससका डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौ, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको

↑