कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
कञ्चनपुर, कार्तिक २५ । कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुर बस्ने ६० वर्षकी लक्ष्मी डगौराको मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुति रहेको अवस्थामा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तिले आक्रमण गरेपछि गएराति घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
काठमाण्डौ, कात्तिक २५ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ । हरेक वर्ष कात्तिक शुक्ल
डडेल्धुरामा तिहार लक्षित सुरक्षा व्यवस्था कडा
डडेल्धुरा, कात्तिक २४ । तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने
डडेल्धुरामा फूलखेती बढ्दै, बजार पुर्याउनै सकस
डडेल्धुरा, कात्तिक २३ । तिहारमा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ। घरआँगन सजाउन, पूजाआजा गर्न र माला बनाउन प्रयोग हुने सयपत्री फूलको मागलाई










प्रतिकृया दिनुहोस