बाजुराको कोल्टी बसपार्क लामो समयदेखि अलपत्र 

बाजुरा, मङ्सिर ६ गते । बाजुराको कोल्टी बसपार्क लामो समयदेखि अलपत्र छ । आर्थिक वर्ष २०८२–८३ मा निर्माण कार्य सम्पन्न भएको सो बसपार्क अझै सञ्चालनमा नआउदा अहिले अलपत्र अवस्थामा पर्दैआएको हो । 

जिल्लाको मार्तडीदेखि कोल्टीसम्म चल्ने गरेको साना–ठुला सवारी साधनलाई कोल्टीमा बसपार्क नहुँदा पार्किङ गर्नका लागि भने समस्या हुने गरेको छ । साँगुरो सडक र त्यसैमा गाडी पार्किङ गर्ने गरेकाले कोल्टी बजारमा आउने जाने गरेका स्थानीयलाई पछिल्लो समय दुर्घटनाको निकै जोखिम बढ्दै गएको कोल्टीका स्थानीयवासी बताउँछन् । 

बसपार्क निर्माण गरेको भए पनि त्यो लामो समयदेखि अझै सञ्चालनमा नआउँदा गाडी पार्किङका लागि समस्या हुने गरेको चालक बताउँछन् । यता बुढीनन्दा नगरपालिका नगरप्रमुख जनककुमार बोहराले, कोल्टी बसपार्क नयाँ शहरी आयोजना मार्फत निर्माण गरिने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु

धनगढी, मंसिर ६। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ ।ड्रिम

कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि

कञ्चनपुर, मंसिर ६। सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका

बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै

बझाङ, मंसिर ६। बझाङमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सदरमुकाम तथा

↑