चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला

डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल पन्तको शव फेला परेको प्रहरीले जनाएको छ। उनको खोजीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
 

प्रतिकृया दिनुहोस

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम

अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु

कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले

कैलालीको चिफ्ले झरनामा चिप्लिएर एक युवक बेपत्ता

अत्तरिया, भाद्र ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन् । शनिबार फोटो खिच्ने