कैलालीको चिफ्ले झरनामा चिप्लिएर एक युवक बेपत्ता

अत्तरिया, भाद्र ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन् ।

शनिबार फोटो खिच्ने क्रममा चिप्लिएर डडेल्धुराका २१ वर्षीय खगीराज पन्त बेपत्ता भएका हुन् ।

घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम

अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु

कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले

चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला

डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो