सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन ३ को च्याम्पियन

काडमाण्डौ, मंसिर ५। नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो सिजनमा च्याम्पियन बनेको हो। उसले अघिल्ला दुई सिजन उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

प्रतिकृया दिनुहोस

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक

काठमाडौं, मंसिर ५। जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणको उपाधि

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा भलिबल खेलाडी छनोट हुँदै

डडेल्धुरा:१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको भलिबल टोली छनोट गर्न डडेल्धुरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल

१०औँ राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनोट प्रतियोगिता सुरु

डडेल्धुरा, कार्तिक १४। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म

↑