बझाङमा ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता

बझाङ, कात्तिक ६ । बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्। बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी (पूर्ण) असोज २६ गते साँझ करिब ८ बजेदेखि बेपत्ता भएका हुन्।

उपलब्ध सूचनाअनुसार अवस्थीको उचाइ करिब ५ फिट रहेको छ। बेपत्ता अवस्थीको खोजीका लागि सम्बन्धित निकाय तथा स्थानीयवासीलाई सहयोग गरिदिन आग्रह गरिएको छ। उनलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
 

प्रतिकृया दिनुहोस

पेन्टिङबाट आत्मनिर्भर बन्दै डडेल्धुराका युवा, मासिक २५ हजारसम्म आम्दानी

डडेल्धुरा, कात्तिक ६ । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै ठाउँमा पेन्टिङको काम गरेर आम्दानी गर्न थालेका

डडेल्धुरामा चौथो जय भूवन कप क्रिकेट यही कार्तिक १७ देखी हुँदै

डडेल्धुरा, कात्तिक ६। जय भूवन युवा क्लब नवदुर्गा –१ ऐरोडा डडेल्धुराको आयोजनामा चौथो संस्करणको जय भूवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट

पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि बैंकहरु पनि सतर्क

काठमाण्डौ, कात्तिक ६ । ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सतर्क भएका छन्

↑