नुवाकोटमा एउटै घरबाट २४ वटा शव निकालियो
काठमाण्डौ, भदौ १६ । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले २४ वटा शव निकालेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट ती शव निकालेको हो ।
शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो । त्यसपछि उत्तरगया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि खोजी गर्दा अन्य २३ वटा शव भेटिएका प्रहरीले जनाएको छ ।
ती शवमध्ये १ बालिका, ११ पुरुष र १२ महिलाको रहेको छ । निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ ।
बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
डडेल्धुरा,भदौ १७। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट शून्यताको अवस्था अन्त्य गर्दै प्रदेश सरकारका दैनिक प्रशासनिक कामलाई सहज
डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु
जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको
-

बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
-

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
-

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
-

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
-

भदौ १० लाई राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
-

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
-

सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनियाँ टोली
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीःहालसम्म ३३२ शव फेला, उद्धार जारी
-

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

प्रतिकृया दिनुहोस