भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ ।

नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको दुई महिनासम्म पनि अत्तोपत्तो नचलेपछि परिवारले कुशको शव बनाएर अन्त्यष्टि गरेको हो ।

०७० सालमा सेनामा भर्ना भइ अमलदार दर्जाको पदमा रहेका उनलाई आइतबार नेपाली सेनाले अन्तिम सलामी दिएर भुजेला आर्यघाटमा अन्त्यष्टि गरिको हो ।

चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोष्टमा कार्यरत रहँदा भोटेकोशीमा आएको बाढीमा उनी बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस

बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प

बैतडी, कात्तिक ८ । बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँः नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा, कार्तिक ७ । जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि

↑