नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाण्डौँ, असोज २४। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।
निर्वाचनमा थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको निर्वाचनको नतिजाले देखाएको छ। कुल खसेको मतमध्ये थापाको पक्षमा ९३.८८ प्रतिशत मत परेको छ । त्यस्तै, खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गर्दा बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ। मतपरिणामअनुसार थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो।
अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु
डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच
चाडपर्वमा पनि व्यापार सुस्त
डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई
विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा






प्रतिकृया दिनुहोस