राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन
काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गर्नुभयो । उहाँले त्यस अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको छ ।
दशैँका अवसरमा राष्ट्रप्रमुखले काठमाण्डौ उपत्यकामा शक्तिपीठहरूको दर्शन गर्ने परम्परा रहिआएको छ ।
– न्युज एजेन्सी नेपाल
अपि हिमालमा पर्यटन उत्सव हुने
दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने
चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ बन्दै रामारोशन
अछाम, कार्तिक २ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल
दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल
बैतडी, कार्तिक २ । रोजगारी र बसाइँसराइका कारण गाउँघर छाडेर बाहिरिएकाहरू दसैँ र जात्राका लागि आफ्नो थातथलो फर्किन थालेपछि बैतडीका गाउँघरमा चहलपहल
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-

दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
-

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न






प्रतिकृया दिनुहोस