अमरगढीमा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप सुरु
डडेल्धुरा, असोज २४ । अमरगढी नगरपालिकाको आयोजनामा प्रथम नगरस्तरीय जुनियर कराते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्ली राज जोशीले प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो।
जिल्ला खेलकुद समिति कभर्डहल डडेल्धुरामा सञ्चालन भइरहेको प्रतियोगिता भोलिसम्म चल्नेछ। नगरस्तरमा कराते खेलको विकास गर्ने, बालबालिका तथा युवामा खेलकुदप्रति रुचि बढाउने र नयाँ खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुशासन, आत्मविश्वास र खेल भावनाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चाडपर्वमा पनि व्यापार सुस्त
डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई
विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता
काठमाडौं, असोज २४ । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र
महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
कञ्चनपुर, असोज २४ । कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा






प्रतिकृया दिनुहोस