पहिरोमा परेर बझाङमा चार जनाको मृत्यु

बझाङ, भाद्र ३ ।। बझाङमा पहिरा जाँदा चार जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चार जनाको मृत्यु भएको हो । 

गतराति गएको पहिरोमा परि टुमेडाका काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । पहिरोमा पुरिएर बेपत्ता भएका चारै जनाको शव स्थानीय र प्रहरी चौकी झापाको टोलीले निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

उक्त पहिरोमा परेका बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी र शान्ति धामी गरि ५ जनाको तत्काल जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई