मंगलसेन बजारमा प्रहरी बिट स्थापना

अछाम, बैशाख २७ । अछामको मंगलसेनमा प्रहरी बिट स्थापना गरिएको छ । मंगलसेन नगरपालिका –५ स्थित मंगलसेन बजारमा प्रहरी बिट स्थापना गरिएको हो ।

यात्रु, व्यापारी, यातायत व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गरी मंगलसेन नगरपालिकाको सहयोगमा बिहीवार प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई