देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ । 

टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल सञ्ज्यालको स्वरमा
रहेको देउडा गीतमा लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, टेक बहादुर ऐर, मनिषा धामी, प्रेम धामी तथा शिव चुनारा लगायतको अभिनय रहेको छ ।

डडेल्धुरा जिल्लाका बिभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक महराकै संगीत र निर्देशक भिम थापाको निर्देशन रहेको छ ।

गीतमा बिशेष गरि नेपाली राजनितीमा रहेका थुप्रै बिकृती र बिसंगतीलाई देखाउन खोजिएको छ । राजनितीमा चुनावका बेला गरिने अनावस्यक खर्च तथा राजनितीकै कारणले समाज भाँडिन सक्ने खतरा हुने हुदाँ अनावस्यक खर्च र अर्काको लहैहलैमै नलाग्न सुझाईएको छ ।

भिडियो लिङ्कः https://www.youtube.com/watch?v=uHLkuO9NfJo

 

प्रतिकृया दिनुहोस

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ सार्वजनिक

डडेल्धुरा, कात्तिक २ । लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत सार्वजनिक भएको छ । रेडियो अमरगढी डडेल्धुराका स्टेशन म्यानेजर