लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ सार्वजनिक
डडेल्धुरा, कात्तिक २ । लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत सार्वजनिक भएको छ । रेडियो अमरगढी डडेल्धुराका स्टेशन म्यानेजर समेत रहेका लोकेन्द्र ओझा र मोडेल झरना बोहराले अभिनय गरेको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत बिहीवार म्युजिक टिभी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
हर्क बिबस खनालको शब्द संगीत रहेको देउडा गीतमा रमेश मल्ल र लक्ष्मी धामीले आवाज दिएका छन । भिम थापा द्धारा निर्देशित उक्त भिडियोमा डडेल्धुराका पर्यटकिय स्थलहरुको दृष्य देखाइएको छ ।
गीत हेर्नका लागि यो लिंकमा थिच्नुहोस ।
https://www.youtube.com/watch?v=jx1Ar4fCCxI
बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका
डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै
डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,
देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)
डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ । टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस