देउडा गायक जेआर भट्टले ल्यायो मेरी इजुु को नयाँ भर्सन

डडेल्धुरा : लोक देउडा गायक जेआर भट्टले पछिललो समय बजारमा निकै चर्चामा आएको मेरी इजुु गितको नयाँ भर्सन सार्वजनिक गरेका छन् । केही महिना सार्वजनिक गरिएको मेरी इजुु लाई दर्शकले निकै रुचाए पछि  फेरी नयाँ भर्सन बजारमा  ल्याएका हुन् । 

पराई घर पुगेकी छोरीलाई पतिले दिएको यातना र पीडाका कथालाई गीतको भिडियोमा समेटिएको छ । जेआरकै शब्द र सवरमा रहेको गीतमा गायिका भावना भट्टले पनि आवाज दिएकी छन् । नयाँ भर्सनमा भूमिराज थापाको एरेन्ज, शेरबहादुर बोहराको मिक्सिङ, पुष्प भट्टको छायांकन, विष्णु खड्काको सम्पादन समावेश छ ।

जेआरकै निर्देशनमा बनेको गीतमा उनीसहित हरिस चन्द, ज्योति पाण्डे, गायत्री भट्ट, नरेश जोशी, दीपक भट्ट, दीपक जोशीलगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ ।  टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल