पशुपति खनालको देउडा गीत ´लैजा मलाई सङ्गै` सार्वजनिक (भिडियो सहित )

डडेल्धुरा, फागुन २७ । गायक तथा मोडेल  पशुपति खनालको देउडा गीत ´लैजा मलाई सङ्गै` सार्वजनिक भएको छ। म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकि खनाल र सन्तोष जैशीको आवाजमा रहेको उक्त गीत पशुपति खनालले आफ्नै यूट्यूब च्यानल बाट बजारमा ल्याएकी हुन। 

पछिल्लो समयमा साङ्गितिक क्षेत्रमा स्रोता तथा दर्शकको मन जितेकि खनालले यसअघि दर्जनौ गीतमा अभिनय तथा स्वर दिईसकेकी छिन।

पशुपति खनाल र सन्तोष जैशीको स्वर रहेको यस गीतमा गायक द्वयको अभिनय रहेको छ । यस गीतमा भाना खनाल , हीरा देबी खनाल  र द्रुपता खनालको शब्द रहेको छ भने गीतको म्युजिक भिडियोको निर्देशन गायक सन्तोष जैशीले नै गरेका हुन्।

https://m.youtube.com/watch?v=EbLiELoflmc&feature=youtu.be

प्रतिकृया दिनुहोस

बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ ।  टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल