खगेन्द्र प्रसाद न्यौपानेको ‘नाच छमक्क’ बजारमा । (भिडियो सहित)
डडेल्धुरा, पुष १६ । खगेन्द्र प्रसाद न्यौपानेको नयाँ देउडा गीत ‘नाच छमक्क’ सार्वजनिक भएको छ । न्यौपानेको आफ्नै शब्द सृजना रहेको देउडा गीतमा गायक छत्र शाही र रेखा जोशीले स्वर दिएका छन ।
खगेन्द्र प्रसाद न्यौपानेद्धारा निर्देशित उक्त म्युजिक भिडियोमा सुदूर तथा मध्यपश्चिममा रहेको कला सस्कृती संगै माया पिरतीका कथा तथा बस्तुहरुलाई देखाईएको छ । गायक छत्र शाहीकै संगीत रहेको उक्त देउडामा ललित बिश्वकर्मा, ईब्सल सन्ज्याल र दिबेश शाहीले अभिनय गरेका छन ।
https://www.youtube.com/watch?v=ZfrvnFHJdhw
बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड
काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ । बिहीबार बेलुका
डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै
डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,
देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)
डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ । टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस