गायक शाहीको देउडा गीत ‘कर्णाली’ सार्वजनिक।। (भिडियो सहित)
डडेल्धुरा,असार २८। गायक नयन बहादुर शाही को देउडा गीत ‘कर्णाली’ सार्बजनिक भएको छ । शाहीको आफ्नै शब्द सृजना तथा संगीतमा रहेको यो देउडा गीतमा शाही लाई स्वरमा चर्चित गायीका रेखा जोशीले साथ दिएकी छिन ।
सुदुर तथा मध्यपश्चिममा रहेको कला सस्कृती को यो गीतले उठान गरेको पाईन्छ । समान्य गाउले परिबेश मा माया पिरतीका कथा बस्तु लाई गीतको भिडियोमा देखाईएको छ । गीत को छायांकन कालिकोट जिल्ला को तिलागुफा नगर पालिका मा भएको हो ।
खगेन्द्र न्यौपाने द्वारा निर्देशित यश गीतमा दिवेश शाही महेश न्यौपाने र ईब्सल सन्ज्यालले अभिनय गरेका छ्न।
(https://www.youtube.com/watch?v=uyB8KB7_2Vw)
गहिरो कथासहितको विवेक जैरु को चलचित्र ‘धराप’ सार्वजनिक
डडेल्धुरा,मंसिर १५। विवेक जैरुको लेखन, सम्पादन र निर्देशिन रहेको चलचित्र ‘धराप’ सार्वजनिक भएको छ । ‘धराप’ ले आफ्नो अनौठो कथावस्तु र
लोकप्रिय गायक लामिछानेको ‘घडी २’ सार्वजनिक (भिडियोसहित)
नरेन्द्र मल्ल डडेल्धुरा : सर्वाधिक चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको ‘घडी २’ सार्वजनिक भएको छ। शनिबार उनको गित उनकै अफिसियल
सनि र बिष्णु माझी को ‘झुम्का झलक्कै’ बजारमा ।।
88]Nw'/fM g/]Gb| dNn g]kfn nf]s:6f/ lah]tf ;lg laZjsdf{ / nf]s lk|o uflosf lai0f' dfemL sf] cfjfhdf /x]sf] …em'Dsf emnSs}Ú ;fj{hlgs ePsf] 5 . uDeL/ lai6n] lgb]{zg u/]sf] pQm lEl8of]df lza xdfnsf] zAb ;+uLt /x]sf] 5 eg] ufos ljZjsdf{ / uflosf dfemL n] :j/ lbPsf 5g . xfO{nfO{6\\; g]kfnsf] o'6\\o'a Rofgnaf6 uLt ;fj{hlgs ePsf] xf] . uLtdf nf]slk|o
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस