लोकप्रिय गायक लामिछानेको ‘घडी २’ सार्वजनिक (भिडियोसहित)
नरेन्द्र मल्ल
डडेल्धुरा : सर्वाधिक चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको ‘घडी २’ सार्वजनिक भएको छ। शनिबार उनको गित उनकै अफिसियल यूटुव च्यानलबाट सार्वजनिक भएको हो।
यो भन्दा अगाडी उनले ‘घडी’ बोलको गित बजारमा ल्याएका थिए। सो गित दर्शकहरूले निकै रूचाएका थिए। सुर्य खड्का र देवी घर्तिको आवाज रहेको ‘घडी’ गीतमा लय, शब्द लामिछानेको रहेको थियो। ‘घडी’ बोलको गित चर्चामा गायक रबिन लामिछानेले ‘घडी २’ सार्बजनिक गरेको बताए।
‘घडी २’मा गायक रविन लामिछाने र गायिका देवी घर्ति मगरको सुमधुर आवाज सुन्न सकिन्छ भने गीतमा शब्द संगीत गायक लामिछानेकै रहेको छ।
संगीत सयोजक बिनोद बाजुराली ,भिडियो निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा), छायांकन सुरेश श्रेष्ठ ,सम्पादन प्रकाश धमलाको रहेको छ भने उक्त गीत तथा भिडियोमा लाहुरे जिवनमा हुने कथा बेथा देखाउन खोजिएको छ। अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको सो गीतमा रविन लामिछाने र जुना गुरुङको अभिनय रहेको छ।
गहिरो कथासहितको विवेक जैरु को चलचित्र ‘धराप’ सार्वजनिक
डडेल्धुरा,मंसिर १५। विवेक जैरुको लेखन, सम्पादन र निर्देशिन रहेको चलचित्र ‘धराप’ सार्वजनिक भएको छ । ‘धराप’ ले आफ्नो अनौठो कथावस्तु र
गायक शाहीको देउडा गीत ‘कर्णाली’ सार्वजनिक।। (भिडियो सहित)
डडेल्धुरा,असार २८। गायक नयन बहादुर शाही को देउडा गीत ‘कर्णाली’ सार्बजनिक भएको छ । शाहीको आफ्नै शब्द सृजना तथा संगीतमा रहेको यो देउडा गीतमा शाही लाई
सनि र बिष्णु माझी को ‘झुम्का झलक्कै’ बजारमा ।।
88]Nw'/fM g/]Gb| dNn g]kfn nf]s:6f/ lah]tf ;lg laZjsdf{ / nf]s lk|o uflosf lai0f' dfemL sf] cfjfhdf /x]sf] …em'Dsf emnSs}Ú ;fj{hlgs ePsf] 5 . uDeL/ lai6n] lgb]{zg u/]sf] pQm lEl8of]df lza xdfnsf] zAb ;+uLt /x]sf] 5 eg] ufos ljZjsdf{ / uflosf dfemL n] :j/ lbPsf 5g . xfO{nfO{6\\; g]kfnsf] o'6\\o'a Rofgnaf6 uLt ;fj{hlgs ePsf] xf] . uLtdf nf]slk|o
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस