डडेल्धुरामा दिप प्रज्वलन गरेर मनाइँयो संविधान दिवस (फोटो फिचर)
डडेल्धुरा, असोज ३ । आज असोज ३ अर्थात संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो। संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ।
इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो।
संविधान दिवसको अबसर पारेर डडेल्धुराको भागेस्वर, अजयमेरू लगाएतका अन्य गाउँपालिकाले दिप प्रज्वलन गरेका छन्।




गायक तथा मोडल बोहराको ‘काफल गेडी’ सार्वजनिक (भिडियो सहित)
डडेल्धुरा, साउन २२ । गायक तथा मोडल चेतन बोहराको ‘काफल गेडी’ सार्वजनिक भएको छ। पछिल्लो समय निकै चर्चामा रहेका बोहरा र रचना रिमालको आवाजमा रहेको उक्त
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा







प्रतिकृया दिनुहोस