गायक तथा मोडल बोहराको ‘काफल गेडी’ सार्वजनिक (भिडियो सहित)
डडेल्धुरा, साउन २२ । गायक तथा मोडल चेतन बोहराको ‘काफल गेडी’ सार्वजनिक भएको छ। पछिल्लो समय निकै चर्चामा रहेका बोहरा र रचना रिमालको आवाजमा रहेको उक्त गीत चेतन बोहराले आफ्नै यूट्यूबबाट बजारमा ल्याएका हुन।
पछिल्लो समयमा स्रोता तथा दर्शकको मन जितेका बोहराले यसअघि दर्जन बढी गीत बजारमा ल्याईसकेका छन्। यस गीतमा हर्क बिवश खनालको शब्द रहेको छ भने गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन्।
छायाकंन प्रकाश खड्का र म्युजिक भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन्। यस गीतमा बोहरा आफैले संगीत संयोजन गरेका छन। म्यूजिक भिडियोमा बोहोरा र रिमाल नै अभिनय गरेका छन्।
भिडियो हेर्नुहोस् :
डडेल्धुरामा दिप प्रज्वलन गरेर मनाइँयो संविधान दिवस (फोटो फिचर)
डडेल्धुरा, असोज ३ । आज असोज ३ अर्थात संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो। संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा







प्रतिकृया दिनुहोस