सुदूरपश्चिम सरकारको बजेट प्रदेश सभामा प्रस्तुत हुँदै
काठमाडौं, असोज २५ । लामो रस्साकस्सीपछि अन्तत सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत भएको छ ।
अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
यसअघि असारमा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा समस्या हुँदा पारित हुन नसकेको थिएन ।
पछिल्लो समय एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको गठबन्धनमा साउन २९ गते खगराज भट्ट नेतृत्वमा सरकार बनेको थियो ।
यो सरकारमा पनि गठबन्धन र मन्त्रिमण्डलकै सदस्यबीच बजेटमा सहमति जुट्न नसक्दा लामो समय प्रदेश सरकार बजेटविहीन बन्न पुगेको थियो ।
अहिले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा बल्ल प्रदेशसभामा बजेट प्रस्तुत भएको छ ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस