रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

काठमाडौ, भदौ २८ । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ ।

नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ ।

त्यस्तै शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । अहिलेसम्म जम्मा ३ हजार १३२ डीएनए नमूना निकालएको छ ।

बाढीमा परी अझै ४ हजार ८९ जना वेपत्ता छन् । अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन् । जसमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ । १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई