सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित चार मन्त्रीले लिए शपथ
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित चार मन्त्रीले शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेकपा एमालेका चार जनालाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन्। मन्त्रिपरिषद्मा सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै जानकी ऐर बमलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिएको छ।
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
डडेल्धुरा लगायत सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै
डडेल्धुरा : डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने
निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बैतडीका सडकको अवस्था दयनीय
बैतडी, साउन ३१। बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा











प्रतिकृया दिनुहोस