( आरन ) उत्पादन सम्वन्धि दूई महिने तालीमको उद्घाटन  ।।

प्रेम नेपालि, आर्दश गाँउपालिका, जेठ २५ डोटी, 
घरायसी उत्पादनलाई प्रोत्सान दिने उद्धेश्यले डोटिको आर्दश गाँउपालिका ५ लामिखालमा आधुनिक खुकुरी, चक्कु, चुलेशि तथा कृषि औजार ( आरन ) उत्पादन सम्वन्धि दूई महिने तालीमको उद्घाटन गरीएको छ । उद्धोग विकास शाखा राजपूर डोटी , आदर्श गाउपालीका मौवा डोटी र दीगो विकास समाज नेपाल डोटीको संयूक्त साझेदारीमा सञ्चालन हुने कार्यक्रमको आदर्श गाउपालीका वडा न ५ का वडा अध्यक्ष विरभान धामीले शूभारम्भ गर्नू भएको छ । स्थानीय स्तरका उद्धोगी , महिला तथा शिक्षित वेरोजगार यूवाहरुलाई आतम निर्भर वनाउने र आर्थिक सामाजीक रुपले सवल वनाउने उद्धेश्यले उक्त तालीमको आयोजना गरीएको सहकर्मी प्रेम नेपालीले  रेडियो अमरगढिलाई खवरपठाएका छन् । 
यसैगरी वडा न ३,४ महादेव स्थानम सूनौला हजार दीन का गर्भपति तथा सूतकेरी आमाहरुलाई व्यक्तिगत सरसफाइ र सूक्ष्म पोषक ततव आहर सम्वन्धि तालीम सम्पन्न गरीएकोछ । आदर्श गाउपालीका स्वस्थ्य एकाई शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्वस्थ एकाई शाखा प्रमूख वम वहादूर खड्का र अन्य स्वस्थ्यकर्मीले तालीमको सहजीकरण गरेका थीए ।  
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा