भागेश्वर गाउँपालिका ऐतिहासिक तथा धार्मीक तालको संरक्षणमा ।।


अमरगढी एफ.एम. जेष्ठ २७ ।।
डडेल्धुराको भागेश्वर गाँउकार्यपालिका गाउँपालिका अन्र्तगत रहेका ऐतिहासिक तथा धार्मीक तालको संरक्षणमा जुटेको छ । 
गाउँपालिकामा रहेका धार्मीक ऐतिहासिक तालको पहिचान गरेर सो का लागि जनप्रतिनिधि संरक्षणमा जुटेका हुन । भागेश्वर गाउँपालिकाको बगरकोट बजारस्थित भागेश्वर देवताको तालको सफाई गर्न शुरु गरिएको छ । धार्मीक महत्व बोकेको ताल लोप हुन थालेको भन्दै गाउँपालिकाको आर्थीक सहयोगमा स्थानिय वासीन्दाहरु तालमा रहेको झारलाई सफाई गर्न थालेका छन् । गाउँपालिका भित्र रहेका तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन व्यवसायमा टेवा पु¥याउने गाउँपालिकाका प्रमुख कौशिला भट्टले बताउनु भयो  । 
तालमा पानीको सतह घटेकाले पाईपबाट पानी भराउने काम पनि थालिएको छ । सो ताल कमल फूलका लागि प्रसिद्ध मानिन्छ । यसैगरी गाउँपालिकामा रहेका अन्य तालहरुको पहिचान गरि संक्षरण गरिने गाउँपालिका प्रमुख भट्टको भनाई छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा