स्तरोउन्नतिको अभावले डडेल्धूरामा रहेको एकमात्र वाल मन्दिर जीर्ण वन्दै ।।


शेर नेपाली, जेष्ठ २७ ,डडेल्धूरा  
डडेल्धुराको अमरगढी नगरपालीका–५ जिलोडामा रहेको एक मात्र सूस्त मनस्थिति स्रोत कक्षा आवास तथा कक्षा सँञ्चालन स्थल वाल मन्दिरको भवन स्तोरोउन्नतीको अभावले जीर्ण वन्दै गएको छ । करिव ३३ वर्ष पहिला स्थापना भएको भवन हाल सम्म पनि स्तरोउन्नती हून नसक्दा जीर्ण वन्दै गएको हो । 
देशमा थूप्रै सरकार परिवर्तन भए र देश संघियतामा गई सक्दा समेत कूनै पनि निकायको सोे ठाउमा नजर नपूग्दा तिन दशक भन्दा लामो समय देखी अहीले सम्म सोही भवन वाट विधार्थीहरुले शिक्षा ग्रहण गरीरहेका छन् । 
आर्थीक अभावले सूस्त मनस्थिती भएका विधार्थीहरुको शिक्षा , स्वास्थ्य, वसोवास लगायतका अतिआवश्यक कूरामा चूनौती हूने गरेको वालमन्दिरकी शिक्षिका खगेश्वरी भट्टले जानकारी दीईन् । हाल उक्त वाल मन्दिरमा पांच जना सूस्त मनस्थिती भएका विधार्थीहरुलाई एक एक जना शिक्षक र शिक्षिकाले अध्यापन गराउदै आएका छन् । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा