नवदुर्गा गाउँपालिकाको सार्वजनिक सुनवाई सम्पन्न ।।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आठ महिनाको अवधीमा गरेका काम–काजका बारेमा गाउँपालिकावासीलाई जानकारी गराएको छ । 
सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य आम सर्वसाधारण स्थानियवासीन्दाहरुलाई गाउँपालिकाले ८ महिनाको अवधीमा गरेका काम कार्वाहीका बारेमा जानकारी गराएको हो । सुशासन, पारदर्शीता र जवाफदेहीताका लागि भन्दै गाउँपालिका परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागिहरुले सल्लाह सुझावका साथै गाउँपालिकाले ८ महिनाको अवधीमा गरेका काम कार्वाहीका बारेमा जवाफ समेत मागेका थिए । 
सहभागीहरुले बिशेष गरेर निर्माण योजनाका बारेमा बुझ्न खोजेका थिए । सहभागिहरुले मागेको जवाफ गाउँपालिकाका अध्यक्ष सहित अन्य सरोकारवाला सरकारी निकायले स्पष्ट पारेका थिए । सार्वजनिक सुनवाई कार्यक्रमबाट गाउँपालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता हुनेमा विस्वास लिइएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा