दुई बाम पार्टीको एकताले जनतामा नयाँ उत्साहा थपिएको कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भट्टको भनाई ।।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले दुई बाम पार्टीको एकताले जनतामा नयाँ उत्साह थपिएको बताउनु भएको छ । पार्टी एकता पछी आज पहिलो पटक आफ्नो गृह क्षेत्र कैलाली पुगेका नेता भट्टले आफ्नै निवासमा शुभकामना दिन आएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । पूर्व मन्त्री समेत रहेका नेता भट्टले अब माओबादी एमाले बिघटन भईसकेकोले कार्यकर्तालाई गुट–उपगुटमा नलागी एक ढिक्का भएर लाग्न निर्देशन दिनु भयो । 
नेतृत्वको बिषयमा केही समस्या नभएको तर बिगतको जस्तै दुबै पार्टी भित्र खेल्ने प्रबृत्तीले पार्टीलाई सही ठाउँमा लैजान नसक्ने उनको भनाई रहेको छ । नेता भट्टले पार्टीका माथिल्ला कमिटीमा सात नम्बर प्रदेशबाट सहभागिता हुन नसक्नु आफुहरु भित्रको टुटफुटको राजनितीको परिणाम भएको बताउनु भयो । 
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री