डडेल्धुराको भागेश्वर गाँउपालिकामा परेको असिनापानीका कारण खाद्यान्न बाली नष्ट

डडेल्धुराको भागेश्वर गाँउपालिकामा हावाहुरी र बर्षासहित परेको असिनाका कारण पाक्नै लागेको गहुँबाली नष्ट भएको छ । व्यवसायीक तरकारी खेती र फलफूल उत्पादनका लागि अग्रणी मानिने बिभिन्न ग्रामीण क्षेत्रहरुमा शनिबार राती आएको हावाहुरी र बर्षासहित परेको असिनाका कारण क्षति पुगाएको हो । 
भागेश्वर गाँउपालिका–२ का रुपाली गाड, धैलागौ, लेकुडा, गुवाडीलगायतका ग्रामीण क्षेत्रमा असिनाले बाली नष्ट गरेको स्थानीय अगुवा मदन नाथले जानकारी दिनुभयो । सो क्षेत्रका दर्जनौ गाँउमा असिनाले बाली नाली नष्ट गरेपछि किसानहरु निकै चिन्तित भएका छन ।
झण्डै २ सय ग्राम सम्मको असिना परेपछि खेतबारीमा लगाएको बालीनाली नष्ट भएको स्थानीयले बताएका छन ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय