स्वास्थ्य दिवस मनाईदै, ‘राज्य पुर्नसरचनांका नाममा स्वास्थ्य सेवामा आक्रमण नहोस’

 

राज्यका सवै तहमा स्वास्थ्य सेवाको पूर्वाधार, समृद्ध एवं विकासको आधार भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमसहित आज छैठौं स्वास्थ्य दिवस मनाईदैछ ।

काठमाडौं, फागुन १५ । राज्यका सवै तहमा स्वास्थ्य सेवाको पूर्वाधार, समृद्ध एवं विकासको आधार भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमसहित आज छैठौं स्वास्थ्य दिवस मनाईदैछ ।

दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्य सचिव लोकदर्शन रेग्मीले सबैको पहुँचमा स्वास्थ्य सेवा लैजान राज्यले सम्पूर्ण सामथ्र्य प्रयोग गर्नुपर्नेमा जोड दिए ।उनले कुनै एकांकी प्रयासबाट मात्रै स्वास्थ्य सेवाको लक्ष प्राप्त नहुने भएकाले सरकारी र नीजि क्षेत्र दुबैको प्रयास अपरिहार्य रहेको बताए ।

रेग्मीले देशका सबै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन कुनै पनि अप्ठ्यारो परिस्थितिको समाधामन गर्न सरकार तैयार रहेको बताए ।कार्यक्रमका सहभागीहरुले राज्य पुर्नसरचनांका नाममा स्वास्थ्य सेवामा भईरहेका आक्रमणलाई रोक्न सरकारको ध्यानाकर्षण गरका थिए ।यसैबीच स्वास्थ्य मन्त्रालयले आजवाट सिंहदरवारमा कर्मचारीका लागी लक्षित गर्दै हेल्थ डेस्क सुचारु गरेको छ ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री