पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा दिनदहाडै जुवाको खालबाट ६ जुवाडे पक्राउ ।।

डडेल्धुरा सदरमुकामबाट मगंलबार दिँउसो जुवा खेलीरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला सदरमुकाम बागबजारमा रहेको भुमिका होटलमा जुवाको खालबाट दिँउसोे उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार दिनदहाडै होटलमा जुवा भइरहेको जानकारी पाएपछी छापा हान्दा ६ जना समातिएका हुन । जुवाडेहरुले छापा मार्ने सुचना पाएकाले सबै जुवाडे तथा रकम पक्राउ गर्न नसकिएको उनले बताए । यसरी लामोे समयदेखि जुवा खेल्ने स्थानवारे विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडे बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा