पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुदूरपश्चिम ११, सोह्रौं आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

 सुदूरपश्चिम ११, सोह्रौं आहा रारा गोल्डकप फुटवलको क्वार्टरफाइनल पुगेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई ३–० ले हराउँदै सुदूरपश्चिम अन्तिम ८ मा पुगेको हो । सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मणिराम चौधरी र राकेश हमालले गोल गरे । १२ टिम सहभागि प्रतियोगिताको विजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा