प्रदेश सभाको संरक्षक र सल्लाहकार भएर काम गर्छु स् प्रदेश प्रमुख मोहनराज मल्ल  

प्रदेश नम्बर ७ का नवनियुक्त प्रदेश प्रमुख मोहनराज मल्लले आफुले संविधानको संरक्षक भएर प्रदेश संसदको सल्लाहकारका रुपमा काम गर्ने बताउनुभभएको छ । काठमाण्डौंबाट सडकमार्ग भएर आईतवार धनगढी पुग्नु भएका प्रदेश प्रमुख मल्लले प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै यस्तो बताउनु भएको हो ।

राष्ट्रिय पञ्चायतको लामो राजनीति पछि पछिल्लो केही वर्ष यता नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मल्लले आफुले अब साझा जिम्मेवारी पाएको बताउनुभयो । उहााले, आफुले जीवनभरी निस्कलंक भएर काम गरेपनि, जीवनको उत्तरार्धमा आएर देशको महत्वपुर्ण जिम्मेवारी पाएकाले त्यसलाई पनि निस्कलंक भएर निभाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा