डडेल्धुराको भित्रिमधेसमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, २ जना घाईते ।।

डडेल्धुराको भित्रिमद्येश क्षेत्र परशुराम नगरपालीकामा आईतबार बिहान ट्याक्टर दुघटना भएको छ । दुर्घटनामा परी चालकको मुत्यु भएको छ भने २ जना घाईते भएका छन । नदिबाट बालुवा लिएर आउदैँ गरेको से १ प ९५५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई परशुराम नगरपालीका–५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताएका छन । उनका अनुसार परशुराम नगरपालीका–५ बस्ने २२ वर्षीय चालक दिपक भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सोही ठाउँका मजदुर नबराज भट्टराई र लक्ष्मण भट्टराई घाईते भएका छन । घाईते नवराजलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा