ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा ९फोटो फिचर

सोमबार काठमाडौंसहित देशका अरु शहरमा युवतीहरुसमेत चिटिक्क ढाका टोपी लगाएर हिँडेका छन् । पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा युवतीहरुसमेत ढाका टोपी लगाएर निस्केका हुन् । ठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले गरेको कार्यक्रममा युवा, युवती र बालबालिका टोपी लगाएर उपस्थित भएका थिए । नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने उनीहरुको सन्देश छ । टोपीको संरक्षण र पहिचानलाई जोड दिँदै माईतीघर मण्डलादेखि शान्तिबाटिकासम्म र्‍याली गर्ने कार्यक्रम छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय