पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेरिसकको ह्याट्रिक, शीर्ष स्थानमा फर्कियो इन्टर मिलान

इन्टर मिलान फेरि इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । लिगमा अपराजित रहेको इन्टर मिलानले आइतबार राति भएको खेलमा केएभोमाथि ५–० को शानदार जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक जोड्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो । इन्टर मिलानको जितमा इभान पेरिसकले ह्याट्रिक गरे भने माउरो आइकार्डी र स्क्रिनिएरले एक एक गोल गरे । २३ औं मिनेटमा पेरिसकको गोलबाट इन्टर मिलानले सुरुवाति अग्रता लियो । ३८ औं मिनेटमा आइकार्डीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो । ५७ औं मिनेटमा पेरिसिकले व्यक्तिगत दोस्रो तथा ६० औं मिनेटमा स्क्रिनिएरले गोल गर्दै मिलानको अग्रता ४–० मा पुर्‍याए । इन्जुरी समयमा गोल गर्दै पेरिसिकले ह्याट्रिक पूरा गरे भने मिलान ५–० ले विजयी भयो । जितपछि शीर्ष स्थानमा फर्किएको इन्टर मिलानको १५ खेलबाट ३९ अंक भएको छ । नापोलीको ३८ तथा युभेन्टसको ३७ अंक रहेको छ । 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश