पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिकित्सा शिक्षा विधेयकमा सहमति जुटेन

काठमाडौं, असोज २७ । संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न सकेन ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच सहमतिका लागि प्रयास गरेपनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा आउन आउन सकेन ।

संसदको कार्यकाल सकिन दुई दिनमात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक बैठक सम्भवतः शुक्रबारै सकिने भएकाले उक्त विधेयक थन्किने देखिएको छ ।

प्रा. डा. गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने माग राखी १३औंपटक अनशनमा रहेका छन् । रासस

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री