पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१०० वर्षभित्र पृथ्वी बाहेकको वासस्थान नखोजे मानव जाति लोप हुनसक्ने हकिङ्सको चेतावनी ।।

वैज्ञानिकहरुले आगामी १०० वर्ष भित्र मानवजातिले पृथ्वी बाहेकको अर्को वासस्थान नखोजे उनीहरु संसारबाट लोप हुनसक्ने चेतावनी दिएका छन । बेलायती समाचार संस्था बिबिसीले निर्माण गरेको ‘स्टेफेन हकिङ्सस एक्सपीडीसन न्यु अर्थ नाम गरेको वृत्तचित्रमा हकिङ्सले उक्त चेतावनीबारे विस्तृतमा ब्याख्या गरेका छन । बिबिसीले उक्त वृत्तचित्रलाई सन २०१७ को अन्त्यतिर प्रसारण गर्नेछ ।

जलवायु परिवर्तन, आकासपिण्डले पृथ्वीलाई दिनसक्ने ठक्कर, रोगको महामारी र अत्यधिक जनसंख्या बृद्धि जस्ता कुराले पृथ्वीमा मानवजातिको भविष्य सङ्कटमा पर्दै गएको हकिङ्सको तर्क छ । पृथ्वीमा मानवजातिको अस्तित्व सङ्कटमा पर्दै गएको र डरलाग्दो अवस्था आएको तर्क गर्ने हकिङ्स एक्ला वैज्ञानिक होइनन । यसअघि हकिङ्सले घटनाक्रम अहिलेको गतिमा विकास भए र मानिसले पृथ्वी बाहेको अर्को वासस्थान नखोजे आगामी १,००० वर्षमा मानवजतिको लोप हुनसक्ने बताएका थिए । उनको पछिल्लो अनुमानमा मानवजाति पृथ्वीबाट मानिस लोप हुनसक्ने अवधि छोट्इएको छ । विगत केही वर्षदेखि यी प्रसिद्ध वैज्ञानिकले पृथ्वीका बारेमा कयौं चेतावनी दिएका छन ।
 

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली