पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला सदरमुकाम डडेल्धुरामा शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आजपनि जारी ।।

डडेल्धुरा जिल्ला सदरमुकाममा शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आज पनि जारी छ । शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस–२०७४ को अवसरमा महेन्द्र माबि खलङ्गाद्धारा आयोजित भलिबल प्रतियोगितामा अमरगढी नगरपालिकाका बिभिन्न १० वटा टिमको सहभागिता रहेको छ ।

सुपर लिग आधारमा खेलाइने प्रतियोगितामा आज पनि बिभिन्न टिमहरुको प्रतिस्पर्धा रहने महेन्द्र माबि खलङ्गाका बिज्ञान शिक्षक डमरु प्रसाद पनेरुले जानकारी दिएका छन । नमूना माबि खलङ्गाको प्राङ्गणमा भइरहेको भलिबल प्रतियोगिताका बिजेता टिमलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

शुक्रबार देखि सञ्चालित खेल भोली सम्पन्न हुने हुनेछ । पहिलो दिन शुक्रबार १० वटा खेल खेलाइएको थियो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा