पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये धेरैजसो समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च ४३ अंकको वृद्धि आयो । बिमा समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो । अरु समूह सामान्य अंकले धनात्मक रहे । विकास बैंक र उत्पादनमूलक समूह भने सामान्य अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १३ लाख बराबर कित्ता सेयर ८९ करोड रुपैयाा बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
 

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल फास्ट ट्रयाक निर्माण कार्य अलपत्र ।।

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल दु्रतमार्ग फास्ट ट्रयाक ठेकेदारका कारण अलपत्र परेको छ । फास्ट ट्रयाक निर्माणका लागि