पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला कृषी विकास कार्यालयबाट माछाका भूरा वितरण ।।

जिल्ला कृषी विकास कार्यालय कञ्चनपुरले कृषकलाई माछाका भूरा वितरण गररेको छ । कञ्चनपुरका विभिन्न स्थानमा मत्स्यपालन गरिरहेका कृषकलाई कृषी अनुदान स्वरुप निःशूल्क रुपमा माछाका भुरा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत मोहन चन्दले बताउनुभयो । मत्स्यविकास अधिकृत चन्दका अनुसार कृषि विकास कार्यालयले माछाका भुरा वितरण कार्यक्रम अन्तर्गत बेलौरी नगरपालिकाको शोभाताल समुहलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । त्यसैगरी कञ्चनपुरका अन्य ६ जनालाई १, १ लाखका दरले ६ लाखका भुरा वितरण गरिएको हो । त्यस्तै बेदकोट, शुक्लाफाँटा, र कृष्णपुर नगरपालिका भित्रका गरी थप  ४ जना कृषकलाई माछा उत्पादन प्रवद्धन कार्यक्रम अन्तर्गत २ हजार १ सयका दरले ८ हजार ४ सय माछाका भुरा वितरण गरिएको मत्स्यविकास अधिकृत चन्दले बताउनुभयो ।
 

सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती लोप हुँदै ।।

पछिल्लो समय सुदुरपश्चिमेली  लोक देउडा  संस्कृती  लोप हुँदै  गइरहेको छ । युवापुस्ताको देउडाप्रतिको विर्कषण र देउडा स्रष्टालाई बजारमा टिक्न र

कब्जियतबाट जोगिने ८ घरेलु उपाय

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् ।

किन गन्हाउँछ सास? यस्ता छन् कारण

       तपाईंले धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको। वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा