पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराको अजयमेरु गाँउपालिका–८ का बिभिन्न ठाँउमा बिद्युतिकरण, स्थानिय हर्षित ।।

 

राधा फुलारा
डडेल्धुराको अजयमेरु गाँउपालिका–८ का बिभिन्न ठाँउमा बिद्युतिकरण हुँदा सो क्षेत्रका स्थानिय खुसी भएका छन । वडा नम्बर ८ का दुदपोखरी, आरकुडा, देहिरोडा, तिखा ढुङ्गा, भट्याडीमा बिद्युतकरण हुँदा स्थानिय हर्षित बनेका स्थानिय जनक ऐडीले खबर पठाएका छन । समय–समयमा अमरगढी एफ.एमले सो बारे समाचार उठाएपछि सम्बन्धित निकायले 
चासो देखाएको स्थानियहरुको भनाई छ । साथै सोही क्षेत्रको बिजुल, तिमुल टुक्का, पकिन्ना लगायतका बिभिन्न बस्तीहरुमा अझैपनि बिद्युत लाईन पुग्न सकेको छैन । सो क्षेत्रहरुमा बिद्युतिकरण नहुँदासो क्षेत्रका नागरिक बर्षौदेखि अन्धकारमा बस्न बाध्य भएका छन । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा