पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग छैन ओली ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन । अध्यक्ष ओलीले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गर्दै मधेसीको नाममा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरूका कारण त्यहाँका जनता पछिपरेको बताए ।

नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको उल्लेख गर्दै उनले भने–‘अरूसँग स्पष्ट धारणा नभएकाले झुटको खेती गर्नुबाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।’ अध्यक्ष ओलीले नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि एमालेले ल्याएका राम्रा एजेन्डाहरूको कुप्रचार गर्दै जनतालाई अलमलमा पारिरहेकाले निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन आग्रह गरे ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री